उपनिर्वाचनको उम्मेदवारी दर्ता भोलि

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त पदहरूमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी मनोनयन हुँदै छ । निर्वाचन आयोगले सम्बद्ध जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी मनोनयन हुने जनाएको छ । आयोगका प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले उम्मेदवारी दर्ताको समय बिहीबार बिहान १० देखि अपराह्न १ बजेसम्म तोकिएको बताए । प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नं. २, प्रदेशसभातर्फ भक्तपुर १(१), … Continue reading उपनिर्वाचनको उम्मेदवारी दर्ता भोलि